कतारमा २५ हजारमा कोरोना भाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् । कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ … Continue reading कतारमा २५ हजारमा कोरोना भाइरसको संक्रमण